काठमाडौं । नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल (भैरहवा)मार्फत कुवेतको जजिरा एयरवेजले तराईका यात्रुको आवस्यकता पूरा गर्ने भएको छ । कुवेतबाट भैरहवा सिधा उडान हुँदा विदेशबाट सिधै तराई आउन सजिलो हुने भएको हो । यससंगै जजीरा एयरवेजले मध्य–पुर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । यसबाट मध्य–पुर्व र युरोप बसोबास गर्ने ठुलो समुदाय…