Logo

नेप्सेको ओरालो यात्रा कायमै, बजारमा खरिदकर्ता नहुँदा कारोबार एक अर्ब तलै

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १५ दशमलव ८२ अंकले ओरालो लागेको छ । पछिल्लो समय लगातार घटिरहेको बजारले सोमबार पनि निरन्तरता पाउँदा नेप्से विन्दु २०३२ मा पुगेर रोकिएको छ । आज बजारमा कारोबार भएका सबैजसो समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी गिरावट भने जीवन बीमा समुहको परिसुचकमा देखिन्छ ।…