Logo

अब किचेनमै डिस्कोको अनुभूति : एलजीले ल्यायो डिस्को लाइटसहितको स्मार्ट म्युजिक फ्रिज

काठमाडौं । अब तपाईले किचनमा पनि डिस्कोको अनुभूति पाउनुहुनेछ । किनभने एलजीले अब रंग परिवर्तन गर्ने र गाउने फ्रिज ल्याएको छ । एलजीले बर्लिनमा चलिरहेको आएएफए २०२२मा यो फ्रिजलाई आफ्नो नवीनतम स्मार्ट फ्रिजको रूपमा प्रस्तुत गरेको छ । नयाँ फ्रिजको अगाडिको भागमा एलईडी प्यानल रहेको र त्यसका लागि विभिन्न रङको बत्ती छनोट गर्न सकिने कम्पनीले…