काठमाडौं । नेपाल ल्युव आयल लिमिटेडले गल्फ लुब्रिकेन्टका एकैदिन ३ नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजना गर्दै चन्द्रपुर, नारायणघाट र हेटौंडामा उक्त नयाँ शोरुम संचालनमा ल्याएको हो । उक्त तिनै शोरुमहरुको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन । शोरुम उद्घाटन गर्दै उनले उत्कृष्ट पर्फरमेन्स र अनम्याच्ड क्वालिटिका कारण…