काठमाडौै । । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले १० लाख रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री गरेको हो । जसमध्ये, अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नम्बर ८ र ९, धर्मदेवी नगरपालिका वडा नं ३, ४ र ५ तथा मादी नगरपालिका वडा नं.…