Logo

सुपर हेवा पावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

सुपर हेवा पावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल



काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ११ लाख ५४ हजार ३६० कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

laxmi

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धमा लक्ष्मी क्यापिटलसँग सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावरको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर रेका छन् ।

सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL