काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई असोज २८ गते (आज) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा बिक्री नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता सेयर निष्काशन गरेको हो । । जस मध्ये ३३ हजार ५…