काठमाडौं । टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सको बिक्रेता युनिराइड अटो महालक्ष्मी स्थानले ‘स्पेयर पार्ट्स च्याम्पियन अफ द इअर २०२३’ अवार्ड जितेको छ । जगदम्बा मोटर्सद्वारा आयोजित डिलर मिटकोे अवसरमा युनिराइडलाई उक्त अवार्ड प्रदान गरिएको हो । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता र टीभीएसका कन्ट्री म्यानेजर हर्ष टण्डनले युनिराइडका प्रबन्ध निर्देशक निर्मल सिग्देललाई…