Logo

लुम्बिनी विकास बैंकले एक अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने, ११ प्रतिशत ब्याजदर

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गतेदेखि रू. १ अर्ब बराबरको १० वर्ष अवधिको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ११ प्रतिशत ब्याजदर रहेको प्रति ऋणपत्र रू. १ हजार अंकित दरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले निष्काशन गर्न लागेको यो ऋणपत्र ‘११ % एलबिबिएल डिबेञ्चर २०८९’ नामको…