Logo

लगानी टिप्स : सानो लगानीमा यसरी बन्न सकिन्छ सहजै करोडपति, एसआइपीमा गर्नुस लगानी

काठमाडौं । धनी बन्न नचाहने सायदै कोही होलान् । लखपति, करोडपति, अर्बपति बन्ने रहर सबैलाई हुन्छ । तर धेरै मानिसहरू कसरी सुरु गर्ने भन्ने प्रश्न बाहिर जान सक्दैनन् । करोडपति बन्नको लागि ठुलो पैसा लगानी गर्नुपर्छ भन्ने लाग्छ । तर यो त्यस्तो होइन । तपाईं पनि हरेक महिना आफ्नो तलबबाट केही पैसा बचत गरेर करोडपति…