Logo

हिम रिभर पावरले २६ करोड ६० लाखको आईपीओ ल्याउने, बिक्रि प्रबन्ध सिद्धार्थ क्यापिटल

काठमाडौं । हिम रिभर पावर लिमिटेडले २६ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ ल्याउने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ मा १६.२६ मेगावाटको आयोजना निर्माण गरिरहेको कम्पनीले २६ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । आइपीओ जारी गर्नका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्ध नियुक्त गरेको छ । लिपिङ खोलामा निर्माण…