Logo

आई पे को ब्राण्ड इन्फ्लुएन्सरमा आदर्श मिश्र नियुक्त, ग्राहकसमक्ष पहिचान वृद्धि हुने अपेक्षा

आई पे को ब्राण्ड इन्फ्लुएन्सरमा आदर्श मिश्र नियुक्त, ग्राहकसमक्ष पहिचान वृद्धि हुने अपेक्षा



काठमाडौं । आई पे रेमिट प्रालिले कमेडियन आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुएन्सरमा नियुक्त गरेको छ । सोमबार कम्पनी र मिश्रबीच उक्त सम्झौता भएको हो । सम्झौताले आई पे रेमिटलाई ग्राहक समक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचानमा वृद्धीलगायत ग्राहक संख्यामा बृद्धी हुने अपेक्षा राखिएको छ ।

laxmi

विगत ११ वर्ष देखी रेमिट्यान्स क्षेत्रमा सेवा दिँदै आईरहेको आई पे रेमिटले मलेसिया, जापान, कोरिया, कतार, यूएई लगायत विश्वका विभिन्न मुलुक वाट रेमिट्यान्स भित्र्याईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL