काठमाडौं । नाडा अटो शो मा फोर्स मोटर्सको रबानीया माइक्रोबसको अनावरण हुने भएको छ । नेपालका लागि फोर्स मोटर्स को आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले उक्त माइक्रो बसको अनावरण तथा बुकिङ खुल्ला गरि बिक्री वितरण सुरु गर्ने भएको हो । उक्त बस नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहेको कम्पनीले जानकारी दिएको छ ।…