Logo

दशैं पछिको पहिलो दिनमै नेप्सेमा दोहोरो अंकको गिरावट, कारोवार रकम पनि खुम्चियो

काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । सेयर बजार नेप्से सूचकसँगै आइतबार कारोबार रकम पनि खुम्चिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक २८.१८ अंकले घटेर १ हजार ८ सय ७५.६५ बिन्दुमा आईपुगेको छ । अघिल्लो हप्ताको बिहीबार सेयर…