काठमाडौंं । बैंकको मुद्दती (एफडी)मा आउने प्रतिफल घट्दै गएकोे अवस्थामा मानिसहरु उच्च प्रतिफलको लागि सेयर बजारतिर जान्छन् । अध्ययनहरूले देखाउँछ कि शेयर बजारमा फर्कने अधिकांश लगानीकर्ताहरूले पैसा गुमाउँदैनन् । यस्तो अवस्थामा सेयर बजारबाट पैसा कमाउने र पैसा गुमाउन नपर्ने कारण के हो ? भारतकोे नेशनल स्टक एक्सचेन्जले हालै पोडकास्टमा यस विषयमा छलफल गरेको थियो ।…