काठमाडौं । आगामी सोमबारदेखि नेपालभरका शोरुमहरुमा सुजुकीका दुई एसयुभी उपलब्ध हुने भएका छन्। सुजुकीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्स अन्तर्गत सीजी मोटोकर्प र सीजी नेक्स्ट जेनेरेसनले दुई एसयुभी आगामी सोमबारदेखि नेपाली बजारमा उपलब्ध हुने घोषणा गरेको हो । कम्पनीले दुवै एसयुभीको बुकिङ गत असार २९ देखि नै खोलिसकेको छ। सुरुवाती मूल्य जिम्नीको ५९ लाख ९९ हजार…