काठमाडौं । केयर रेटिङ नेपालले घोराही सिमेन्ट कम्पनीको क्रेडिट रेटिङ खारेज गर्ने सूचना जारी गरेरको छ । कम्पनीले कारबाहीबाट बच्नको लागि सर्वसाधारणलाई बेचिसकेको सेयरको क्रेडिट रेटिङ खारेज गर्ने सूचना जारी गरेको हो । केयर रेटिङ्सले यसअघि गरेको क्रेडिट रेटिङका आधारमा घोराही सिमेन्टले प्राथमिक सेयर निष्कासन गरेर सर्वसाधारणसँग तीन अर्ब ४५ करोड रुपैयाँ संकलन गरिसकेको छ…