Logo

निसानको एक्सट्रेल नेपालमा सार्वजनिक, मूल्य १ करोड ८७ लाख रुपैयाँ

काठमाडौँ । जापानी सवारी निर्माता कम्पनी निसानले नेपालमा चौथो जेनेरेशनको एक्सट्रेल सार्वजनिक गरेको छ । सन् २०२१ देखि अस्तित्वमा रहेको एक्सट्रेल विश्वव्यापीरुपमा ७ मिलियनभन्दा धेरै बिक्री भइसकेको छ । नेपाली बजारमा यो गाडीको मूल्य १ करोड ८७ लाख रुपैयाँ रहेको बताइएको छ । कम्पनीका अनुसार निसानको एक्सट्रेलले नवीनतम मोबिलिटि सोलुसन प्रस्तुत गर्ने ब्राण्डको प्रतिबद्धतालाई मूर्तरुप…