काठमाडौं । सुजुकीले नेपालमा जिम्नीको डेलिभरी सुरू गरेकाे छ । नेपालका लागि सुजुकी ब्रान्ड चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक सीजी होल्डिंग्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीटी मोटोकर्प तथा सीजी नेक्स्टजेनले अन्तर्राष्ट्रिय बजारमा बहुप्रतिस्थित एसयूभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को डेलिभरी नेपालभरिका शोरुमबाट सुरु गरेको छ । जिम्नी नेपालको सबैभन्दा प्रतिक्षित गाडीमध्ये एक हो । ट्र्रुअफ–रोड एसयूभी…