Logo

दाहुवा टेक्नोलोजीको ‘डिलर्स मिट २०२३’ सम्पन्न, १२ डिलरलाई सम्मानसहित ५ लाख बराबरको हेल्थ इन्स्योरेन्स प्रदान

काठमाडौँ । दाहुवा टेक्नोलोजीले नेपाल अधिराज्यभरका ‘डिलर मिट’ सम्पन्न गरेको छ । चिनियाँ ब्रान्ड दाहुवाले नेपालको आधिकारिक विक्रेता एचएमसी नेपालको आयोजनामा एक कार्यक्रम गर्दै डिलर मिट सम्पन्न गरेको हो । डिलर मिटका क्रममा वर्षभरि दाहुवा टेक्नोलोजीको सामाग्री धेरै बेच्ने १२ डिलरलाई सम्मान सहित ५ लाख बराबरको हेल्थ इन्स्योरेन्स प्रदान गरिएको छ । कार्यक्रमको प्रमुख अतिथिमा…