Logo

जिडब्लुएमको ईलेक्ट्रिक गाडी ओरा ०३ ईभी को नेपालमा बिक्री वितरण शुरु

काठमाडौं । भि.जि ईम्पेक्स प्रा.लि. नेपालमा जि.डब्लु.एम सवारी साधनको आधिकारिक वितरकले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको छ । जि.डब्लु.एमले ओरा ०३ को लागि जेठ ३, २०८० मा बुकिङ खुला गरेको थियो र बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ । प्रिमियम…