काठमाडौं । बागमती प्रदेश सरकारले बागमति प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ । बिहीबार ईन्धनको मूल्य बढेको भन्दै बागमति प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकालगायत बागमति प्रदेशभित्र चल्ने सवारीसाधनको भाडादर समायोजन गरेको हो । यससँगै अब काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीसाधनमा कम्तिमा १९ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि ५ किलोमिटरसम्मको दुरीमा…