Logo

अप्रिलीआका दुई मोडल बजारमा, मूल्य रु २ लाख ९० हजार र ३ लाख ३० हजार

बिजखबर संवाददाता १० चैत,काठमाडौं । युरोपको चर्चित बाइक रेसिङ बाइक अप्रिलीआ नेपाली बजारमा भित्रिएको छ । नेपालको नेएनजे इन्टरनेशनलले सो मोटरसाइकल नेपाली बजारमा भित्र्याएको हो । सो बाइकका दुई वटा मोडल नेपाल ल्याइएको छ । एसटिएक्स रोड र इटीएक्स इन्ड्युरो मोडलको यी बाइक १ सय ५० सिसि क्षमताका छन् । जसमध्ये एसटिएक्स रोड बाइक पिच…