काठमाडौं । इतिहासमै पहिलो पटक सुन्दर यातायातले सोमबारदेखि काठमाडौं उपत्यकामा विद्युतीय बस संचालनमा ल्याउने भएको छ । सुन्दर यातायातले ४ ओटा विद्युतीय बस आजै देखि काठमाडौं उपत्यकामा संचलालनमा ल्याउन लागेको हो । कम्पनीले चीनमा निर्माण भएका २५ ओटा ठूला सार्वजनिक विद्युतीय बस यसै बर्ष भित्र्याउने तयारी गरेको छ । जस मध्य तत्काल ११ ओटा बस…