Logo

अन्तरराष्ट्रिय बजारमा विलासी गाडीको माग बढ्दो, रोल्स रोयस र बेन्ट्लीको विक्री उच्च

बिजखबर संवाददाता ९ माघ । अन्तराष्ट्रिय बजारमा विलासी तथा तिव्र गतिका कारहरुको माग तथा विक्री बढेको छ । विलासी कारका पारखीहरुले यस्ता कारमा धेरै धन खर्च गर्ने प्रचलन बढ्दै गएको छ । कार उत्पादकहरुले पनि बढी भन्दा बढी नाफा कमाउन धनि बर्गलाई लक्षित गर्दै विभिन्न सुविधासहितका लक्जरीयस कार बनाउन थालेका छन् । द इकोनमिस्टका अनुसार…