Logo

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बिहीबारको तुलनामा प्रतितोला ६ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ८६ हजार ९ सयमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार घट्दै प्रतितोला ८६ हजार ३ सयमा पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अुनसार बिहीबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज पनि उति नै छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL