Logo

एकैदिन ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य १ हजार १ सय रुपैयाँले उकालो लागेको छ । पछिल्लो समय प्रतिदिन घटबढ भईरहेको सुनको मूल्य मंगलबार भने एकैदिन १ हजार १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य मंगलबार बढ्दै प्रतितोला ९६ हजार ४…