Logo

प्रबलिकरण विशेष अभियान चलाउँदै प्राधिकरण, २५ हजार घर सूचीमा

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त घरहरुको प्रबलीकरणका लागि बिशेष अभियान संचालन गर्ने भएको छ । बिशेष अभियान अन्तर्गत सामान्य क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्प प्रतिरोधी बनाउन लागिएको प्राधिकरणले जानकारी दिए । प्रभावित ३२ जिल्लाका २४ हजार ९ सय ९१ निजी घरहरु प्रबलीकरण गर्ने सूचीमा छन् । सुचीमा रहेका घरहरुको…