राङडोल लामा काठमाडौँ । भुकम्प गएको झण्डै तिन बर्ष बित्न लाग्दा पनि दोलखाका भुकम्प पीडितहरु अझै टहरामा बस्न बाध्य छन् । दिगो दरिलो तथा योजना बद्ध तरिकाले निर्माण कार्य सम्पन्न गर्न नस्क्दा ७९ प्रतिशत भुकम्प पीडित टहरामा बस्न बाध्य भएका हुन् । सरकारले मर्मत तथा पुन निर्माणको लागि लाभग्राहीसँग सम्झौता अनुरुप काम नगरेको स्थानियको गुनासो रहेको…