काठमाडौं । पुरानो बसर्पाकमा पार्किङ गरिने सवारी साधनलाई खुल्लामञ्चमा सारिने भएको छ । आगामी बुधवारदेखि बसपार्कको पार्किङ खुल्लामञ्चमा सार्न लागेको हो । हाल खुल्लामञ्चमा पार्किङका लागि पिच गर्ने काम भइरहेको जलेश्वर, स्वछन्द र विकोइका अध्यक्ष मनोज भेटुवालले जानकारी दिए । यससँगै उपत्यकाका थानकोट, बालाजु, तिनकुने तथा बाहिरका सवारीहरु खुल्लामञ्चमा पार्क गरिने छ । पार्किङ सारेसँगै टावर…