Logo

मन्त्रालयमा रहेका आयोजना कार्यान्वयन इकाई पुनर्निमाण प्राधिकरणमा तानिए, नयाँ संरचना चैत २९ बाट

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संगठनात्मक संरचनाअनुसारको समायोजन प्रक्रिया शुरु गरेको छ । प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा चैत्र २० गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकले विभिन्न मन्त्रालयअन्तर्गत रहेका आयोजना कार्यान्वयन इकाईहरुलाई प्राधिकरणको प्रत्यक्ष मातहत ल्याउने निर्णय गरेको थियो । सोही अनुरुप संगठनात्मक संरचना अनुसारको समायोजन शुरु गरिएको प्राधिकरणले जानकारी…