Logo

शनिबारदेखि मुग्लिन–नारायणगढ सडक दिनभर बन्द, कुन रुटको गाडी कहाँ रोकिन्दैछ ?

चितवन । शनिबार (भोली) देखि मुग्लिन–नारायणगढ सडकखण्ड दिउसोको समयमा पनि बन्द हुने भएको छ । रातको समयमा सवारी रोकेर काम गर्दा प्रगति हुन नसकेपछि शनिबारदेखि दिउँसोमा पनि सवारी रोकेर काम गर्न लागिएको हो । शनिबारदेखि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म रोकेर काम गरिने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । ‘गत पुस…