काठमाडौं । सरकारले आगामी ५ बर्षमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा निर्यात व्यापारको अनुपात २० प्रतिशत पुर्याउने योजना अघि सारेको छ । हाल वस्तु तथा सेवा निर्यात र जीडीपीको अनुपात ६.३ प्रतिशत मात्रै छ । सोही अनुपातलाई बढाउन सरकारले नेपाल व्यापार एकिकृत रणनीति (एनटीआईएस) २०८० तर्जुमा गरी अघि बढाएको हो । यसका लागि सरकारले यसअघिको…