काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र लयमा आएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पछिल्लो समय आफ्नो कार्यकालमा गरिएको प्रणालीगत सुधारले अर्थतन्त्रलार्य सही बाटोमा ल्याउन सफल भएको बताएका हुन् । कोरोना महामारीले थिलथिलो भएको अर्थतन्त्रलाई आफुले नै लयमा ल्याउन सफल भएको उनको दावी थियो । कोरोनाकै कारण…