Logo

नयाँ सवारी नकिन्ने घाेषणा, अत्यावश्यक बाहेक विदेश भ्रमणमा प्रतिवन्ध

काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष नयाँ सवरीसाधन र फर्निचर नकिन्ने घोषणा गरेको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।आगामी आवभित्र अत्यावश्यक बाहेक विदेश भ्रमण नगरिने, नयाँ भवन निर्माण पनि नगर्ने घोषणा गरिएको छ ।