Logo

सरकारलाई प्रत्येक दिन साढे ४ अर्ब खर्च गर्नुपर्ने चुनौती, रकमान्तर गरेर खर्बौ रुपैयाँ असारे विकासमा दुरुपयोग हुनसक्ने

काठमाडौं । सरकारले चालु आर्थिक बर्षको बाँकी अवधिमा दैनिक साढे ४ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्नुपर्ने चुनौती छ । चालु आवको १० महिना घर्किदा विकास खर्च कुल लक्ष्यको जम्मा ३१ प्रतिशत मात्रै छ । सरकारले चालु आवभित्र कुल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । तर,…