Logo

अर्थमन्त्रीले भने-बैंकका ठूला लगानीकर्ताले मात्रै कर्जा लिन थाले, बैंकर जिम्मेवार नहुँदा अर्थतन्त्रमा समस्या

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरु ठुला लगानीकर्तालाई कर्जा दिनमै व्यस्त रहेको बताएका छन् । उनले पछिल्लो समय उद्योगी र बैंकर एकै हुँदा आफ्नै बैंकबाट आफ्नै उद्योगमा लगानी गर्ने प्रवृत्ति बढेको भन्दै लगानीको संरचना परिवर्तन गर्नुपर्ने बताएका हुन् । मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका…