Logo

अनौपचारिक अर्थतन्त्र मौलाएपछि नोटबन्दी गर्दै सरकार, ५ सय र हजारका नोट नचल्ने !

काठमाडौं । पछिल्लो समय अनौपचारिक अर्थतन्त्र मौलाउँदै गएपछि सरकारले नोटबन्दी गर्ने तयारी गरेको छ । विशेषगरी ५ सय र हजारका नोटहरु बैंकिङ प्रणालीभन्दा बाहिर रहेको र जसबाट अनौपचारिक अर्थतन्त्र मौलाएको निष्कर्षसहित सरकारले नोटबन्दी गर्न लागेको हो । पछिल्लो समय नोटबन्दी गर्ने विषयमा सरकारले आन्तरिक तयारी गरेको र केही समयभित्रै उक्त निर्णय हुने सम्भावना रहेको सरकारी…