काठमाडौं । विश्वको छैटौं ठूलो अर्थतन्त्र बेलायत मन्दीमा फसेको छ । बेलायतको जीडीपी वृद्धि लगातार दुई त्रैमासिकमा घट्यो । अक्टोबरदेखि डिसेम्बरको त्रैमासिकमा ०.३ प्रतिशतले गिरावट आएको थियो भने यसअघि जुलाई–सेप्टेम्बरको त्रैमासिकमा पनि घटेको थियो । सरकारी तथ्यांकका अनुसार यसको कारण देशका जनताले कम खर्च गरिरहेका छन् । यसका साथै डाक्टरको हडताल र विद्यालयमा बालबालिकाको न्यून…