Logo

अर्थमन्त्रीले भने, ‘कृषि कर्जामा गएको पैसा जग्गा किन्न प्रयोग भयो, अब रोक्छौं’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि कर्जा शिर्षक अन्तरगत प्रबाह भएको रकम जग्गा खरिदमा प्रयोग भैरहेको बताएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं बार्षिकोत्सवका अवसरमा बोल्दै अर्थमन्त्री शर्माले कृषि कर्जाको दुरुपयोग भएको भन्दै यसलाई रोक्नुपर्ने बताएका हुन् । यस्तै अहिले राष्ट्र बैंकको नीतिअनुरुप कुल कर्जाको १५ प्रतिशत कृषि शीर्षक अन्तरगत प्रबाह भएपनि…