Logo

एडिबीका उपाध्यक्षसँग अर्थमन्त्रीको आग्रह, निजी क्षेत्रलाई प्रोत्साहन गर्न सहुलियतपुर्ण ऋण उपलब्ध गराइदिनु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एसियाली बिकास बैंकलाइ नेपालको निजि क्षेत्रलाइ प्रोत्साहन गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन्। एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषासँग कुराकानी गर्दै मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको बिकास हुने बताए। उनले भने, ‘निजि क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको बिकासलाइ…