Logo

आर्थिक संकटले डरलाग्दो अवस्था निम्तिदै, ३ महिनामा १७ सय ९४ जनाले गरे आत्महत्या

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिनामै १ हजार ७ सयि ९४ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार चालू आवको साउनदेखि असोजसम्म मात्रै उक्त संख्यामा आत्महत्या भएको हो । पछिल्लो समयको बढ्दो आर्थिक संकट र सोका कारण निम्तिएको पारिवारिक कलहका कारण आत्महत्या गर्नेक्रम बढेको व्यवसायी तथा सामाजिक विश्लेषकहरु बताउँछन् ।…