काठमाडौं । चालु आर्थिक बर्षको मंसिरमा मात्रै नेपालमा विद्युतीय भुक्तानी उच्च बढेको छ । यसअघि लगातार ओरालो लागिरहेको यस्तो भुक्तानी मंसिरमा भने उकालो लागेको हो । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार विद्युतीय भुक्तानी मंसिरमा मात्रै ६ खर्ब १८ अर्ब ७२ करोड रुपैयाँले बढेको हो । अर्थात कार्तिकमा ३५ खर्ब ४६ अर्ब रुपैयाँ…