Logo

आकाशिएको महँगी पुरानै अवस्थामा फर्किएला ? यसो भन्छन सरोकारवाला

काठमाडौं । युक्रेनमाथि रुसले हमला गरेपछि विश्व कमोडिटी बजारमा सबैभन्दा बढी असर परेको छ । युद्धले उपभोग्य वस्तुको बजारमूल्य, उत्पादन, व्यापार र खपतमा प्रत्यक्ष असर पारेको छ । जसमा सबैभन्दा बढी प्रभाव भने वस्तुको मूल्यमै पर्यो । यही युद्धका कारण विश्वबजारमा दैनिक उपभोग्य वस्तुहरुको मूल्यले हालसम्मकै उच्चतम विन्दुको रेकर्ड कायम गरिरहेको अवस्था छ । यसरी…