Logo

कांग्रेसको संकल्पपत्र : वार्षिक न्यूनतम सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

काठमाडौँ । उदार नीति, निजीकरण र खुला बजारको आर्थिक सवलीकरणका मुद्दालाई स्थापित गर्दै मुलुकको आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको नेपाली कांग्रेसले अर्थतन्त्रलाई पुनः चलायमान बनाउने नीति अघि सारेको छ । उदार अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको कांग्रेसले मुलुकलाई आर्थिक प्रगतिको नयाँ चरणमा उकास्ने महत्वाकाङ्क्षी नीतिसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको हो । सङ्कल्पपत्रमा समुन्नत…