Logo

बैंकिङलगायत अन्य फ्रड गतिविधी नेपालकै लागि मुख्य चुनौती बनेको अर्थमन्त्री खतिवडाको ठहर

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिकै कारणले नेपालमा बैंकिङ र अन्य फ्रडहरु बढेको बताएका छन । आईतबार नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले कुनैपनि फर्म दर्ता गराउनेदेखि अडिट गर्नेसम्म प्राविधिक लगायत विभिन्न कारणले फ्रड हुने गरेको बताए । ‘उद्योग विभाग र कम्पनी रजिष्ट्रारमा समेत नक्कली नागरिकता र डकुमेन्ट बुझाएर फ्रड गर्नेहरुको…