Logo

१५ करोडमै अल्झियो नेपाल औषधि, यस आवसम्म सवा अर्व घाटा व्यहोर्दै

रामराजा श्रेष्ठ २७ पुस, काठमाडौं । पछिल्लो समय नेपाल औषधि लिमिटेडलाई सरकारले चलाउने वा निजीकरणमा लैजाने विषयमा ठूलो वहश शुरु भएको छ । उद्योग मन्त्रालयले औषधि जस्तो कम्पनीलाई सरकारले नै संचालन गर्नुपर्ने माग राख्दै आएको छ । यता अर्थ मन्त्रालयले भने सरकारले कम्पनीलाई पुनः पैसा दिएर संचालन गर्न नसक्ने बताउँदै आएको छ । नेपाल औषधिको…