Logo

विदेशी जुत्तामा नेपाली ट्याग, उद्योगसँगै आयात पनि बढ्यो

रक्षा रेग्मी १ माघ,काठमाडौं । पछिल्लो समय आयातित जुत्तालाई लेवलिङ गरेर बेच्ने प्रबृत्ति बढेकोले जुत्ताको आयात  पनि बढेको छ ।  स्वदेशी जुत्ता उत्पादकहरुले आयातित जुत्ता तथा चप्पलमा लेवलिङ गरेर बेच्ने क्रम बढेकोले आयात ह्वात्तै बढेको छ । यो कुरा जुत्ता व्यवसायी नै स्वीकार गर्छन् । ‘अचेल उद्योग खुल्नुभन्दा पहिला त्यसका उत्पादनहरु बजारमा आउने गरेका छन्,’ एक…