अहिले झन्डै विश्वका प्रायः देशमा महामारीको त्रास छ, धेरैजसो देशमा आपतकालीन स्थिति समेत घोषणा गरिएको छ । यति बेला सरकार र नागरिकले आफ्नो उत्तरदायित्व प्रभावकारी ढंगले निर्बाह गरेमा समस्त प्राणी जगतकै भलो हुन जान्छ । तर कसैको लापरबाहीले सबैलाई ठूलो हानी पुग्न जान्छ । यसर्थ यो समयमा सक्ने नागरिकले नसक्ने लाई, भएकाले नभएका लाई बिना…