Logo

अस्पष्ट नीति र अस्वस्थ्य प्रतिस्पर्धाले फस्टाउन नसकेको उद्यमशिलता विकास : युवा उद्यमी प्रकाश तिवारीको लेख

आधुनिक अर्थतन्त्रमा उद्यमी र उद्यमशीलतालाई समृद्ध अर्थतन्त्रको महत्वपूर्ण संवाहकमध्ये एक मानिन्छ । समृद्ध र सबल अर्थतन्त्रको लागि आवश्यक सुदृढ जीवनस्तर, राष्ट्रिय आन्दानीको वृद्धि, रोजगारीको सिर्जना, इन्नोभेशन, स्रोत र साधनको उचित र प्रभावकारी उपयोग र गरीबी निवारणजस्ता विषयको आधार उद्यमी र उद्यमशीलतासँग प्रत्यक्ष जोडिएको हुन्छ । त्यसैले पनि उद्यमशीलताको उचित प्रवद्र्धनविना समृद्धिको आधार निर्माण गर्नु करीब…